ब्रेकिङ न्युज

6/recent/ticker-posts

बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

२६ असोज, बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय जनकबहादुर थारु छन् ।

सोमबार दिउँसो गेरुवा गाउँपालिका–४ ढुकुनियामा नदी किनारमा भैँसीलाई पानी खुवाउन जाँदा उनलाई बाघले आक्रमण गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार उनलाई बाघले घिसार्दै जंगलमा लगेको थियो ।

खोजी गर्ने क्रममा गएराति साढे ११ बजे उनको शव गेरुवा गाउँपालिकाको गोर क्षेत्रमा फेला परेको थियो ।

यो पनि पढ्नुहोस मानव-वन्यजन्तु द्वन्द्व : स्थानीय ज्ञान र अभ्यासलाई बेवास्ता गर्दाको परिणाम

from Online Khabar https://ift.tt/2YC2NaE

Post a Comment

0 Comments