ब्रेकिङ न्युज

6/recent/ticker-posts

विदेश मोह त्यागेर स्वदेशमै कालिज पालन

लामो समय विदेशमा बसेकाहरू नेपाल फर्केर अलि भिन्नै पेसा गर्न रुचाउँछन् । कतिपय आफ्नै पुर्खाले गरेको व्यापार गर्ने त कतिपयले अलि नयाँ ढङ्गले चलिरहेका व्यापार विस्तार गर्ने काम गरेको पाइन्छ । रुपन्देहीमा चाहिँ विदेशबाट फर्केपछि कृषि फर्मअन्तर्गत जमेर कालिज पालन व्यवसाय गर्नेहरू पनि भेटिन थालेका छन् ।कालिज पालन आफैँमा नयाँ व्यवसाय हो । नेपालका जङ्गलहरूमा पाइने कालिजको  व्यावसायिक पालनका लागि सरकारले हालसम्म स्वीकृति दिएको छैन । स्वीकृति दिने अन्तिम चरणमा रहेको बताइन्छ । तर, पनि विदेशबाट आयात गर

from रातोपाटी https://ift.tt/3p77N2j

Post a Comment

0 Comments