ब्रेकिङ न्युज

6/recent/ticker-posts

रसुवा–टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम सुस्त

बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिनका लागि रसुवा–टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम निर्धारित समयमा सम्पन्न नहुने भएको छ । शिलान्यास भएको दुई वर्ष बितिसक्दा पनि सो बन्दरगाहको अहिलेसम्म भौतिक प्रगति १८ प्रतिशत मात्र रहेको छ । ३० महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी २०७६ मङ्सिर ४ गते बन्दरगाहको शिलान्यास गरिएको थियो । २०७९ जेठभित्र बन्दरगाहको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको थियो ।इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले

from रातोपाटी https://ift.tt/3HQzQd0

Post a Comment

0 Comments