ब्रेकिङ न्युज

6/recent/ticker-posts

कसरी जोगिने वायु प्रदूषणबाट ?

प्रदूषण मानवीय जीवनका लागि एउटा ठूलो समस्या बन्दै गएको छ । यसका धेरै कारण छन् । हावामा प्रदूषणको एउटा कारण प्राकृतिक रूपमा उड्ने धूलो मानिन्छ । कलकारखानाहरूको परिचालन या जंगलको डढेलोबाट तमाम किसिमका हानिकारक कण हावामा मिसिन्छन्, जसले पर्यावरण दूषित हुन्छ ।त्यस्तै, सवारी साधनदेखि थर्मल प्लान्ट बढ्नाले प्राकृतिक पर्यावरणमा परिवर्तन भइरहेको छ । आवादी बढ्नाले प्रदूषण पनि धेरै द्रुत रूपमा बढ्दो छ । प्रदूषण चाहे पानीका कारणले होस् वा हावाको कारणले यसले मानवीय स्वास्थ्यलाई बरवाद गरेको छ । प्रदूषणका कार

from रातोपाटी https://ift.tt/3D6PjTG

Post a Comment

0 Comments