ब्रेकिङ न्युज

6/recent/ticker-posts

पर्यटनको सम्भावना बोक्दै ‘टापुधाम’

रामपुर उपत्यका भित्रिने पूर्वी नाकामा अवस्थित टापुधामले पर्यटनको सम्भावना बोकेको छ । कालीगण्डकीको आडैमा रहेको सो धाम प्राकृतिक रुपमा अत्यन्तै सुन्दर र मनमोहक छ तर पर्यटन विस्तारका कामले फड्को मार्न भने सकेको छैन । कालीगण्डकीको तट रामपुर नगरपालिका–१ स्थित खटाङमा रहेको यो क्षेत्र प्रकृतिको अपार सुन्दरताले भरिपूर्ण छ ।यहाँ पुग्ने जो कोही पनि सुन्दर प्राकृतिक छटासँग रोमलिन पुग्छन् । टापुधामलाई बग्दै गरेको नदीले दाहिने दिशा पारेर घेरेको छ । वर्षायामका बेला नदीको पानीले टापुलाई घेरेर बहन्छ

from रातोपाटी https://ift.tt/3mQEnnx

Post a Comment

0 Comments