ब्रेकिङ न्युज

6/recent/ticker-posts

ब्राजिलकी चर्चित गायिकाको विमान दुर्घटनामा मृत्यु, दुर्घटनाअघिको भिडियो भाइरल

ब्राजिलकी युवा गायिका मारिलिया मेन्डोन्काको विमान दुर्घटनामा निधन भएको छ । उनी देशको सबैभन्दा चर्चित गायिकामध्ये एक थिइन् । मारिलिया ल्याटिन ग्रामी अवार्ड विजेता रहिसकेकी छन् । द क्वीन अफ सफरिङ को नामले पनि चिनिने उनी मात्र २६ वर्षकी रहेकी थिइन् । हालसम्म दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन । मारिलिया ब्राजिलमा नै आफ्नो एक साङ्गीतिक कार्यक्रममा भाग लिन गइरहेकी थिइन् । उनको विमान ब्राजिलको गोइयानिया सहरका लागि उडेको थियो । सोही दौरान विमान दुर्घटना भएको थियो । घटनामा उनीसँगै अन्य चार

from रातोपाटी https://ift.tt/300zlwe

Post a Comment

0 Comments