ब्रेकिङ न्युज

6/recent/ticker-posts

बेलायतमा बुष्टर डोज लगाउनेको सङ्ख्या एक करोड २६ लाख नाघ्यो

बेलायत सरकारले कोरोनाविरुद्धको खोपलाई तीव्रता दिएसँगै यहाँ हालसम्म १० करोड ९१ लाख ७९ हजार ७८४ डोज खोप वितरण भैसकेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्याङ्कमा उल्लेख छ । कोरोनाविरुद्धको  खोपको प्रसङ्गमा बेलायत विश्वमै अग्र स्थानमा रहेको छ, चाहे खोपलाई मान्यता दिने विषयमा होस् वा खोप वितरण सुरु गर्ने प्रसङ्गमा नै किन नहोस् ।बेलायतमा अहिले झन्डै २२ प्रतिशतले कोरोनाविरुद्धको खोपको तेस्रो अर्थात् बुष्टर डोज लगाइसकेको सरकारी तथ्याङ्कमा उल्लेख छ । आइतबारसम्मको तथ्य

from रातोपाटी https://ift.tt/3wKfYn1

Post a Comment

0 Comments