ब्रेकिङ न्युज

6/recent/ticker-posts

अदालतमा आठौँ आश्चर्य : हजार रुपैयाँमा जुलुस, ५ न्यायाधीश आफ्नै गुटमा फिर्ता !

कात्तिकको पहिलो सातादेखि सर्वोच्च अदालतमा आन्दोलन भइरहेको छ । आन्दोलनको मुख्य माग प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा रहेको छ । तर, सोमबारदेखि ५ न्यायाधीशहरू आन्दोलनकारीको समर्थन छाडेर प्रधानन्यायाधीशकै गुटमा फर्किएका छन् । उता सडकमा ‘स्वतन्त्र न्यायालय’को मागसहित चोलेन्द्रको समर्थनमा दिनहुँ निस्कने जुलुसमा प्रतिव्यक्ति हजार रुपैयाँ दिने गरिएको पाइएको छ ।पूर्वकान्तिपुरकर्मी लक्ष्मण कार्की सम्पादक रहेको मकालुखबर डटकमले दिएको एउटा भिडियो क्लिपमा आन्दोलनकारीले सडकमा आएर कराए

from रातोपाटी https://ift.tt/3qLXtxD

Post a Comment

0 Comments