ब्रेकिङ न्युज

6/recent/ticker-posts

टी २० विश्वकपमा भारतको पहिलो जीत

टी २० विश्वकप क्रिकेटमा अफगानिस्तानलाई हराउँदै भारतले सेमिफाइनल पुग्ने आशा कायम राखेको छ । अबुदाबीस्थत रंगशालामा टस जितेर पहिले फिल्डिङ रोजेको अफगानस्तानविरूद्ध भारतले ६६ रनको जित निकालेको हो । ओपनरद्वय केएल राहुल र रोहित शर्माले १ सय ४० रनको साझेदारी गरेको खेलमा भारतले २ विकेट गुमाएर अफगानिस्तानसामु २ सय ११ रनको विशाल चुनौती पेश गरेको थियो । रोहितले ४७ बलमा ३ छक्का र ८ चौकासहित ७४ तथा राहुलले ४८ बलमा २ छक्का र ४ चौकासहित ६९ रन बनाएका थिए ।  त्यस्तै, हार्दिक पाण्डेयले १३ बलमा अविजित ३५

from रातोपाटी https://ift.tt/3q32QYC

Post a Comment

0 Comments