ब्रेकिङ न्युज

6/recent/ticker-posts

एमाले सचिवमा लड्न महेश बस्नेतका ११ आधार

नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा युवा नेता महेश बस्नेतले सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता बस्नेत एमालेको १०औँ महाधिवेशनमा सचिवमा चुनाव लड्ने भएका हुन् ।  मध्यपुर थिमिको सम्पर्क कार्यालयमा नेता बस्नेतले आफ्नो धारणा प्रस्तुत गरी उम्मेदवारी घोषणा गरेका हुन् । उनले एमालेको रक्षा कवचको रूपमा मुलुकको युवा शक्ति परिचालन गर्न उम्मेदवारी दिने निर्णय गरेको बताएका छन् । नेता बस्नेतले सचिवमा आफ्ना ११ वटा आधार प्रस्तुत समेत गरेका छन् ।१, जनयुद्धका नाममा माओव

from रातोपाटी https://ift.tt/3l0BsqU

Post a Comment

0 Comments