ब्रेकिङ न्युज

6/recent/ticker-posts

कस्तो रहनेछ आजको मौसम ?

हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरूमा आंशिक  बदली  रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा  रहेको  छ ।बुधबार प्रदेश  १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।  बिहीबार पनि देशको पहाडी भू-भागहरूमा आंशिक  बदली  रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा  रहने छ।शुक्रबारदेखि भने  सुदू

from रातोपाटी https://ift.tt/30xbuUM

Post a Comment

0 Comments