ब्रेकिङ न्युज

6/recent/ticker-posts

आगन्तुकलाई आफैँ चिया बाँड्छन् परराष्ट्रमन्त्री

गोर्खा सैनिकको समस्या समाधानका लागि बेलायत सरकारसँग चाँडो वार्ता गर्नुपर्ने माग लिएर पूर्व गोर्खा सैनिक कृष्णकुमार राईको टोली गत शनिबार परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेट्न हेपाली हाइटस्थित उनको निवासमा पुग्यो । छेवैमा बेलायतका पूर्वनेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदी ( दुबुसु क्षेत्री) पनि मास्क लगाएर दुईवटा अङ्ग्रेजी किताब बोकेर बसिरहेका थिए । मन्त्री खड्काले आगन्तुकलाई सोधे– कस्तो चियो पिउनुहुन्छ ? कालो कि सेतो ?केही बेर घरभित्र छिरेका मन्त्री खड्काले आफैँ चिया पकाएर किस्तीमा लि

from रातोपाटी https://ift.tt/3oAFCGY

Post a Comment

0 Comments