ब्रेकिङ न्युज

6/recent/ticker-posts

आगामी तीन दिनको मौसम पूर्वानुमान

हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागहरूमा आंशिक  बदली  रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा  रहेको  छ ।  वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न  सामान्य  सतर्कता अपनाउन  महाशाखाको  अनुरोध छ ।आइतबार देशका प्रदेश  १ का पहाडी  भू-भागहरूमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी  भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम स

from रातोपाटी https://ift.tt/3qBEXYn

Post a Comment

0 Comments