ब्रेकिङ न्युज

6/recent/ticker-posts

बेलायतमा बढ्दै कोरोना संक्रमण, युरोपमा लकडाउन

कोरोनासंक्रमणको तीनवटा लहर पार गरिसकेको बेलायतमा अहिले पनि संक्रमण दर उच्च छ । पछिल्लो एक महिनायता दैनिक संक्रमित संख्या लगातार ३० हजार भन्दा बढी छ भने केहि दिनयता दैनिक ४० हजार भन्दा बढी संक्रमित भइरहेका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्यांक अनुसार आइतबार ४० हजार भन्दा बढी संक्रमित भएका थिए । सोमबार ४४ हजार भन्दा बढी रहेकोमा मंगलबार थप ४२ हजार ४८४ नयाँ  संक्रमित थपिएका छन् । यससँगै बेलायतमा कुल संक्रमितको संख्या झन्डै एक करोड पुग्न लागेको छ । मंगलबारसम्मक

from रातोपाटी https://ift.tt/3CLUBD8

Post a Comment

0 Comments