काभ्रेको धुलिखेलमा काठमाडौँ मेडिकल कलेजले शुक्रबार गरेको निःशुल्क स्वास्थ्य शिविरमा १३ सय बिरामीले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । धुलिखेल नगरपालिका ८ नं.वडा कार्यालय, सारथी फाउण्डेशन र सारथी बहुउद्देश्यीय सहकारी संस्थासँग सहकार्य गरेर केएमसीले धुलिखेल–८ बडालगाउँस्थित विनायक वाल निम्न माध्यमिक विद्यालयमा एक दिने शिविर सञ्चालन गरेको हो ।शिविरमा २१३ जनाको भिडियो एक्सरे, २०९ जनाको ल्याब टेस्ट र १९१ जनाको इसीजीसहित १ हजार ३ सय ६५ बिरामीको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर
from रातोपाटी https://ift.tt/3p2SqWP
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
2 months ago
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।