ब्रेकिङ न्युज

6/recent/ticker-posts

अब विमानभित्रै इन्टरनेट सेवा

नेपाल  दूरसञ्चार  प्राधिकरणले  दुईवटा  विदेशी  एरोस्पेस  कम्पनीलाई  विमानभित्रै  मोबाइल  र  इन्टरनेट सेवा दिन सहमति प्रदान गरेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मुलुकको हवाई  उडानको  इतिहासमा  पहिलो  पटक  नेपालको  आकाशमा विमानभित्रै मोबाइल र इन्टरनेट सेवा दिन 'थाल्स र सीता’ भन्ने एरोस्पेस कम्पनीलाई सहमति प्रदान गरिएको जानकारी दिए । उनले भने, “सहमति पाएका यी दुई कम्पनीले एरोस्पेससम्बन्धी

from रातोपाटी https://ift.tt/2Y8C5Xc

Post a Comment

0 Comments