ब्रेकिङ न्युज

6/recent/ticker-posts

बन्दसत्रमा के भनेका थिए भीम रावलले ?

नेकपा एमालेको बन्दसत्रमा उपमहासचिव विष्णु पौडेलले निर्वाचन नगरी प्यानल चयन गर्ने जिम्मा पार्टी अध्यक्षलाई जिम्मा दिने प्रस्ताव बन्दसत्रमा पेस गरेपछि हंगामा भएको छ । पौडेलको उक्त प्रस्तावमाथि उपाध्यक्ष भीम रावलले बैठक स्थलमा नै आपत्ति जनाएका थिए ।पाँच घण्टा ढिला गरी सुरु भएको बन्दसत्रमा उपमहासचिव पौडेलले ताली पड्काएर अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय सदस्यहरू चयन गर्ने जिम्मेवारी दिन महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेपछि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका रावलले फरक मत राखे । पौडेलले प्

from रातोपाटी https://ift.tt/3xvY1st

Post a Comment

0 Comments