गृहमन्त्री बालकृष्ण खाँणले एउटै व्यक्तिलाई प्रधानमन्त्री र पार्टी सभापति बनाउनुपर्ने जिकिर गर्दै दुवै पदमा शेरबहादुर देउवा उपर्युक्त रहेको बताएका छन् । आज रुपन्देहीमा काँग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै खाँणले देउवाप्रति अन्य राजनीतिक दलले पनि विश्वास गरिरहेको बताउँदै आगामी निर्वाचनमा पार्टीको नेतृत्व पनि देउवाले नै गर्नुपर्ने बताए । काँग्रेस कमजोर भए जनताको हकअधिकार कमजोर हुने बताउँदै एकताबद्ध काँग्रेसले मात्र संविधान र मुलुकको समस्या समाधान गर्न सक्ने उनको भनाइ थियो । कांग्रेस
from रातोपाटी https://ift.tt/3Cq4TZs
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।