ब्रेकिङ न्युज

6/recent/ticker-posts

सदस्य सचिवका लागि खेल विज्ञ अचुतम लामिछानेको उम्मेदवारी

खेलकुद परिषदको सदस्य सचिवमा प्रतिस्पर्धा हुने देखिएको छ । युवा तथा खेलकुद मन्त्रालयले मंसिर ४ गते सदस्य सचिवका दरखास्त आह्वान गरेको थियो । त्यसका लागि खेल क्षेत्रमा लागेका विभिन्न राजनीतिक दल आवद्ध व्यक्तिहरुले दरखास्त दिन लागेको हुन् ।जसमा डा. अचुतम लामिछानेले पनि उम्मेदवारी दिएका छन् । खेल क्षेत्रमा विज्ञता हाँसिल गरेका लामिछाने खेल विज्ञानमा पिएचडी गर्ने पहिलो नेपाली पनि हुन् । उनले दक्षिण कोरियाको योङ इन विश्वविद्यालयबाट पिएचडी गरेका छन् । सो अघि डा. लामिछानेले महेन्द्र रत्न क्याम्पसबाट प्रम

from रातोपाटी https://ift.tt/3l83SPN

Post a Comment

0 Comments