ब्रेकिङ न्युज

6/recent/ticker-posts

काँग्रेस लुम्बिनी सभापतिमा पौडेल पक्षका अमरसिंह पुन विजयी

नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका अमरसिंह पुन विजयी भएका छन्। सोमबार बिहान सकिएको मतगणनाअनुसार पुनले ८५२ मत ल्याएर सभापति निर्वाचित भएका हुन्। पुनका निकटतम प्रतिस्पर्धी सभापति शेरबहादुर पक्षका भरतकुमार शाहले ७६७ मत ल्याएका छन्। शाहलाई ८५ मतान्तरले पराजित गर्दै पुन लुम्बिनीको पहिलो सभापति बन्न सफल भएका हुन् । प्रदेश कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्य पनि पुन प्यानलकै निर्वाचित भएका छन्।रुपन्देहीबाट चुनावी मैदानमा उत्रिएका शाह र पाठकले पराजय भोग

from रातोपाटी https://ift.tt/3lClp2X

Post a Comment

0 Comments