ब्रेकिङ न्युज

6/recent/ticker-posts

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सजग छौँ : अध्यक्ष यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आफूहरु सजग रहेको बताएका छन् । जसपा नेपाल महोत्तरीद्वारा सोमबार लोहारपट्टिमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले जनआन्दोलन र मधेस आन्दोलनको जगमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने षडयन्त्र भइरहेकाप्रति सबै सजग रहनुपर्ने उल्लेख गरे । सङ्घीयता र गणतन्त्र समाप्त पार्ने प्रयासलाई आफूहरुले एकपटक असफल तुल्याइसकेको भए पनि खतरा अझै क

from रातोपाटी https://ift.tt/3305wwJ

Post a Comment

0 Comments