ब्रेकिङ न्युज

6/recent/ticker-posts

प्रहरीमा तीन पद थप

सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक (बसई), वरिष्ठ हबल्दार (बह) र सहायक हबल्दार (सह) गरी तीन पद थप गर्ने निर्णय गरेको छ । सोमबार  बसेको  मन्त्रिपरिषद्को  बैठकले  सो  निर्णय  गरेको  हो  । प्रहरी  नियमावली  २०७१  संशोधनसहित  तीन  पद थप्ने निर्णय भएको छ । सो निर्णयसँगै प्रहरीमा वरिष्ठ सई, सई र असई गरी तीन पद रहने छन् । हाल सई र असई गरी दुई पद  रहेका  छन्  ।त्

from रातोपाटी https://ift.tt/3lkm20L

Post a Comment

0 Comments