ब्रेकिङ न्युज

6/recent/ticker-posts

नेपालमा बैंकिङ कसुरसम्बन्धी मुद्दा बढ्दै

नेपालमा पछिल्लो समय बैंकिङ कसुरसम्बन्धी मुद्दाको दर्ता बढ्दै गएको देखिएको छ । नेपाल प्रहरीबाट प्राप्त तथ्यांकले पछिल्लो समय बैंकिङ कसुरसम्बन्धी दर्ता हुने मुद्दाको संख्या बढ्दै गएको देखाएको हो ।प्रहरीको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ५ महीना अर्थात् मङ्सिर मसान्तसम्म यस्तो मुद्दाको संख्या १०५ प्रतिशतले बढेको छ । गत आवको पहिलो ५ महीनामा बैंकिङ कसुरमा ८८० मुद्दा प्रहरीमा दर्ता भएका थिए, चालू आवको सोही अवधिमा त्योभन्दा बढी अर्थात् १ हजार ८०८ ओटा यस्तो मुद्दा प्रहरीमा दर्ता भएका छन् ।बैंकिङ

from रातोपाटी https://ift.tt/3EvTPuP

Post a Comment

0 Comments