ब्रेकिङ न्युज

6/recent/ticker-posts

काँग्रेस १४ औं महाधिवेशन : विवादमा फस्यो नेपाली जनसम्पर्क समिति जापान

सत्तारुढ दल नेपाली काँग्रेस निकट प्रवासी संगठन नेपाली जनसम्पर्क समिति जापानको अधिवेशन गर्ने विषयमा विवाद सृजना भएको छ । संगठनभित्र एउटा पक्षले केन्द्रीय कार्यसमितिको बैठक नै नबसी भर्चुअल माध्यामबाट ७ औं अधिवेशन गराएको आरोप लगाउँदै उपसभापति सुजन जोशी लगायत १९ सदस्यले विरोध जनाएपछि जनसम्पर्क समितिको विवाद बाहिर आएको हो ।उपसभापति जोशी नेतृत्वको टिमले सोमबार एक विज्ञप्ति जारी नेपाली काँग्रेसका क्रियाशील सदस्यहरुको भावनामा ठेस पुग्ने गरी भर्चुअल माध्यामबाट अधिवेशन सम्पन्न गरेर पार्टीको १४ महाधिवेशनका

from रातोपाटी https://ift.tt/3EttgY8

Post a Comment

0 Comments