ब्रेकिङ न्युज

6/recent/ticker-posts

काँग्रेस महाधिवेशनको सुरक्षा योजना : सादा पोसाकका प्रहरीदेखि कुकुरसहितको गस्तीसम्म

नेपाली काँग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । देशभरबाट हजारौँ नेता कार्यकर्ता र जनसहभागिता रहने भनिएको महाधिवेशनमा सुरक्षाको विषय महत्त्वपूर्ण छ । नेपाल प्रहरीले महाधिवेशनका लागि आवश्यक सुरक्षा योजना बनाएको छ । प्रमुख सत्तारुढ दलको महाधिवेशन भएको र उक्त पार्टीको सभापति नै प्रधानमन्त्री भएकाले काँग्रेस महाधिवेशनमा भीभीआईपी र भीआईपी उपस्थिति तुलनात्मक रूपमा बढी हुने भएकाले ज्यादा चुनौती रहन्छ । उपत्यकाको सुरक्षा हेर्ने महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीले जिम्मेवारी पाएको छ ।

from रातोपाटी https://ift.tt/3GtCZhB

Post a Comment

0 Comments