ब्रेकिङ न्युज

6/recent/ticker-posts

बेलायती महारानीको 'हत्या प्रयास' को भिडियो, अनुसन्धान जारी

क्रिसमसमा विंडसर क्यासलमा एक व्यक्ति धनुष तीर जस्तो हतियारसहित पाइएको बारेको एक भिडियोको जाँच प्रहरीले गरिरहेको छ ।  यो भिडियो द सन पत्रिकाले फेला पारेको थियो जसमा हुडी लगाएका एक व्यक्तिले मास्क लगाएका थिए र उनको हातमा धनुष तीर जस्तो केही चिज थियो ।  भिडियोमा उसले क्यामेराबाट विमुख भएर आफ्नो उद्देश्य महारानीको हत्या गरेर बदला लिने भएको बताएको थियो । प्रहरीले साउथह्यामटनका १९ वर्षका एक व्यक्तिलाई पक्राउ गरेपछि भिडियो सामाग्रीको जाँच गरिरहेको बीबीसीले उल्लेख गरेको छ । तर प

from रातोपाटी https://ift.tt/3z1XRdc

Post a Comment

0 Comments