ब्रेकिङ न्युज

6/recent/ticker-posts

राष्ट्रिय महाधिवेशनमा ‘माओवादी ब्राण्ड’को खोजी

नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा उपस्थित भएका नेता तथा कार्यकर्तादेखि अन्य दलका शीर्ष नेताले माओवादीको वास्तविक पहिचान(ब्राण्ड)को खोजी गरेका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वको पहलकर्ता र संस्थापनकर्ता माओवादी पछिल्ला वर्षमा रुमल्लिएको जस्तो अनुभव भइरहेका बेला राष्ट्रियस्तरमै त्यो ब्राण्डको खोजी भएको हो । संविधानसभाबाट संविधान माओवादीको एजेण्डा थियो, पूरा पनि भयो । नेपाली जनताले संविधानसभामार्फत संविधान निर्

from रातोपाटी https://ift.tt/32Bb6Wn

Post a Comment

0 Comments