ब्रेकिङ न्युज

6/recent/ticker-posts

प्रेस काउन्सिलद्वारा पत्रपत्रिकाको वर्गीकरण सार्वजनिक

प्रेस काउन्सिलले आर्थिक वर्ष २०७५–७६ र २०७६–७७ को पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरेको छ । प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण प्रतिवेदनको आधारमा आर्थिक वर्ष २०७५–७६ र २०७६–७७ को वर्गीकरणको नतिजा सार्वजनिक गरिएको हो।आर्थिक वर्ष २०७५–७६ को वर्गीकरणको लागि (प्रदेशस्तर १६६, राष्ट्रियस्तर १६५, स्थानीयस्तर ५५२) गरी ८८३ पत्रपत्रिका दर्ता भएका थिए । जसमध्ये  क वर्गमा २१९, ख वर्गमा ४७६, ग वर्गमा १३७, घ वर्

from रातोपाटी https://ift.tt/DHXdxQpY6

Post a Comment

0 Comments