ब्रेकिङ न्युज

6/recent/ticker-posts

कर्मचारीलाई पुनः कोरोना पुष्टि भए १४ दिन बिदा

कर्मचारीलाई पुनः कोरोना पुष्टि भए १४ दिन पुनः कोभिड बिदा पाउने भएका छन् । गत चैतमा मन्त्रिपरिषद्ले पारित गरेको कोभिड बिदासम्बन्धी व्यवस्था अहिले पनि यथावत् रहेकाले यसअघि कोभिड भएका र अहिले पुनः कोभिड भएका कर्मचारीले १४ दिन कोभिड बिदा पाउने भएका हुन् ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले गत चैतमा सरकारले गरेको निर्णय अहिले पनि यथावत् रहेकाले कर्मचारीलाई पुनः कोभिड भएमा बिदा पाउने बताए । उनले भने, “कोरोना लागेको बिरामी कार्यालयमा आएर काम गर्ने हो भने अरूलाई

from रातोपाटी https://ift.tt/3qGEmED

Post a Comment

0 Comments