ब्रेकिङ न्युज

6/recent/ticker-posts

हिमानी शाहलाई अमेरिकामा स्वागत

अमेरिकामा बसोबास गर्ने नेपालीहरूले हिमानी शाहलाई अमेरिकामा स्वागत गरेका गरेका छन् । उनी मंगलबार अमेरिकाको डिसी महानगर क्षेत्रमा रहेको डालस अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकी हुन् ।हिमानी ट्रस्ट युएसएको कार्यक्रमका लागि अमेरिका आइपुगेको आयोजकहरूले जानकारी दिएका छन् । विमानस्थलमा ट्रस्टका पदाधिकारीहरूले उनलाई पुष्प गुच्छा तथा खादाले स्वागत गरेका थिए । विमानस्थल पुग्नेहरूमा ट्रस्टका अध्यक्ष हरि शर्मा, महासचिव आनन्दु लामा, सामाजिक अभियन्ता अनिल पाण्डे , अरुण रुपा

from रातोपाटी https://ift.tt/3GFZ1hy

Post a Comment

0 Comments