मधेस प्रदेशको राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महिलातर्फ उर्मिला अर्याल र अन्यतर्फ मोहम्मद खालिद सिद्धिकी विजयी भएका हुन् । अर्याल नेकपा (माओवादी केन्द्र)का र सिद्धिकी जसपाका उम्मेदवार हुन् । सिद्धिकी छ हजार ६७८ मतभारसहित विजयी भएका छन् भने अर्यालले छ हजार १५६ मतभार ल्याएर विजयी भएको सहायक निर्वाचन अधिकृत विकास बस्नेतले जानकारी दिए । अर्यालका निकटतम प्रतिद्वन्द्वी लोसपाकी उम्मेदवार रुपाकुमारी यादवले तीन हजार २२८ मतभार ल्याइन् भने सिद्धिकीका निकटतम प्रत
from रातोपाटी https://ift.tt/3KKdgV2
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।