ब्रेकिङ न्युज

6/recent/ticker-posts

सगरमाथाको हिमनदी तीव्र गतिमा पग्लिँदै : अध्ययन

जलवायु परिवर्तनले सगरमाथाको सबैभन्दा अग्लो भागमा रहेको हिमनदी तीव्र गतिमा पग्लिरहेको एक अध्ययनले देखाएको छ । मेइन विश्वविद्यालयले नेतृत्व गरेको शोधकर्ताहरूको टोलीका अनुसार पछिल्लो २५ वर्षमा साउथ कोल हिमनदीले १८० फिटभन्दा बढी हिउँ गुमाएको हो ।करिब २५ हजार ९३८ फिटको उचाइमा रहेको सो हिमनदी बनेको बेलाभन्दा अहिले ८० गुणा बढी तीव्र गतिमा पात्लिँदै गएको उनीहरूको भनाई छ । विश्वमा बढ्दो तापक्रम र तीव्र गतिको हावालाई यसको प्रमुख कारण मानिएको छ ।सन् १९९० यता हिमनदीमा बन्न २ हजार वर्ष लागेको बरफ पग्लिसकेको

from रातोपाटी https://ift.tt/1b4sTFx

Post a Comment

0 Comments