ब्रेकिङ न्युज

6/recent/ticker-posts

बेलायतमा स्नेहा श्रेष्ठ बनिन् पहिलो नेपाली महिला ब्यारिष्टर

स्नेहा शाक्य श्रेष्ठ बेलायतमा प्राक्टिसिङ पहिलो नेपाली मूलकी महिला ब्यारिष्टर बनेकी छिन् । ब्यारिष्टर बन्नका लागि अन्तिम तालिम ९प्युपिलेज० यसै महिना ९फेब्रुअरी० मा समाप्त गरे पछि उनी गत साता बेलायतको बार स्ट्याण्डर्ड बोर्डमा अभ्यासरत ब्यारिष्टरका रुपमा सूचीकृत भएकी हुन् । बार स्ट्याण्डर्ड बोर्डमा उल्लेख भएअनुसार उनले अपराध, परिवारसित सम्बन्धित ृबालबालिको र अध्यागमनका बारेमा कानुनी अभ्यास गर्नेछिन् । सिन्धुपाल्चोक चौतारा स्थायी घर भएकी स्नेहा सात वर्षको उमेरमा बेलायत आएकी थिइन् । उनले य

from रातोपाटी https://ift.tt/qZv4mDz

Post a Comment

0 Comments