ब्रेकिङ न्युज

6/recent/ticker-posts

उदयपुरमा वर्डफ्लु : १६ सय कुखुरा मरे, ५ हजार नष्ट गरिँदै

उदयपुरको ताप्ली गाउँपालिकामा  वर्डफ्लु भेटिएको छ । उदयपुरमा पहिलो पटक बर्डफ्लु भित्रिएको हो । ताप्ली गाउँपालिका वडा नं ३ इनामेका किसानले पालेको लोकल कुखुरा, परेवा, टर्की र जंगली पशुपन्छीमा संक्रमण पाइएको हो । १ हजार ६ सय भन्दा बढी कुखुरा मरेका छन् ।केही दिन अघि स्थानीय होमबहादुर मगर, चक्रबहादुर मगर, बमबहादुर तामाङ लगायतले पालेका कुखुरा धमाधम मर्न थालेपछि परीक्षण गर्दा बर्डफ्लु देखिएको भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरका प्रमुख डा. अजय साहले जानकारी दिए ।त्यस क्षेत्रमा १

from रातोपाटी https://ift.tt/d4ZaRAV

Post a Comment

0 Comments