इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा गुजरात टाइटान्सले विजयी सुरुवात गरेको छ । सोमबार भएको प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा गुजरातले लखनउमाथि ५ विकेटको जित निकालेको हो । लखनउले दिएको १५९ रनको लक्ष्य पछ्याएको गुजरातले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै १६१ रन बनायो । गुजरातका लागि राहुल तेवातीयाले सर्वाधिक ४० रन बनाए । त्यस्तै कप्तान हार्दिक पाण्ड्याले ३३ रनको योगदान गर्दा म्याथु वेड र डेभिड मिलरले ३०–३० रन जोडे । बलिङतर्फ लखनउका लागि दुश्मान्थ चमे
from रातोपाटी https://ift.tt/i3X8EQG
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
2 months ago
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।