ब्रेकिङ न्युज

6/recent/ticker-posts

हवाई रुटमा मनपरी प्याराग्लाइडिङले जोखिम

गत फागुन २६ गते नेपालगन्जबाट पोखरा आउँदै गरेको बुद्ध एयरको जहाजका चालकले दिउँसो २ बजेर २५ मिनेटमा पुम्दीकोटस्थित महादेव मन्दिरको आकाशमा प्याराग्लाइडिड देखे। पोखरा विमानस्थलमा अवतरणको तयारीमा रहेको उक्त जहाजले आफ्नो रुटजिक एकाएक प्याराग्लाइडिङ देखेपछि विमानस्थल टावरमा जानकारी गरायो।त्यसको दुई दिनअघि पनि पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको जहाजका चालकले पोखराबाट १२ नटिकल माइल (२२.२ किलोमिटर) पर सात हजार फिटको उचाइमा प्याराग्लाइडिङ उडेको भन्दै विमानस्थल टावरलाई जानकारी गराएका थिए। फागुन १५ मा पन

from रातोपाटी https://ift.tt/4UbwtQy

Post a Comment

0 Comments