ब्रेकिङ न्युज

6/recent/ticker-posts

आईपीएल : हैदरावादको दोस्रो जित

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदरावादले दोस्रो जित निकालेको छ । सोमबार भएको खेलमा हैदरावादले गुजरात टाइटान्सलाई ८ विकेटले हराएको हो । मुम्बईमा गुजरातले दिएको १६३ रनको लक्ष्य पछ्याएको हैदरावादले १९ ओभर १ बलमा २ विकेट गुमाउँदै १६८ रन बनायो ।हैदरावादका लागि कप्तान केन विलियमसनले ५७ रनको अर्धशतकीय पारी खेले । ४६ बल खेलेका उनले २ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै अभिषेक शर्माले ४२ रन बनाउँदा निकोलस पुरानले ३४ रनको योगदान गरे । बलिङतर्फ गुजरातका लागि हार्दिक पा

from रातोपाटी https://ift.tt/fmP3kN6

Post a Comment

0 Comments