ब्रेकिङ न्युज

6/recent/ticker-posts

तीन घण्टामै खोलियो सरकारले लगाएको ताला

काठमाडौं, चैत २५ (नागरिक)- पशुपति क्षेत्र विकास कोषले नेपाल-भारत मैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द प्रालिमा ताला लगाएको छ। बतास समूहले सञ्चालन गर्दै आएको होटल आनन्दमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले ताला लगाएका हुन् । बतास समूहले शुक्रबार धर्मशालाको गेट नखोलेपछि कोषले गेटमै ताला लगाएको थियो । कोषका पदाधिकारीले गेटमा ताला लगाउँदा होटलका कर्मचारी र पाहुना होटलभित्रै थुनिएका थिए। तर होटल व्यवस्थापन पक्षले व्यवसायमा असर पर्ने कुनै कार्य नगर्नु' भन्ने अदालतको अन्तरकालीन आदे

from रातोपाटी https://ift.tt/5TFYSlz

Post a Comment

0 Comments