ब्रेकिङ न्युज

6/recent/ticker-posts

आइपीएलमा लखनउको पहिलो जित, चेन्नईको दोस्रो हार

चेन्नई सुपर किङ्सलाई ६ विकेटले पराजित गर्दै लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ। बिहीबार राति भएको रोमान्चक खेलमा चेन्नईले दिएको २११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लखनउले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।लखनउका जितमा क्विन्टन डी ककले सर्वाधिक  ६१ रन बनाए । यस्तै इभिन लेविसले ५५ तथा  कप्तान केएल राहुलले ४० रनको योगदान गरे ।  चेन्नईका ड्वाने प्रिटोरिउसले २ विकेट लिए ।यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २०

from रातोपाटी https://ift.tt/kJe5yjH

Post a Comment

0 Comments