इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले लगातार पाँचौं हार ब्यहोरेको छ । बुधबार भएको खेलमा मुम्बई पन्जाब किङ्ससँग १२ रनले पराजित भएको हो । महाराष्ट्रमा भएको खेलमा पन्जाबले दिएको १९९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १८६ रन बनायो ।मुम्बईका लागि डेवाल्ड ब्रेविसले सर्वाधिक ४९ रनको योगदान गरे । त्यस्तै सुर्यकुमार यादवले ४३ रन बनाउँदा तिलक वर्माले ३६ रनको योगदान गरे । बलिङतर्फ पन्जाबका लागि ओडिन स्मिथले सर्वाधिक चार विकेट लिए । त्यस्तै कगिसो रवाडाले दुई विकेट
from रातोपाटी https://ift.tt/9tpraqJ
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।