ब्रेकिङ न्युज

6/recent/ticker-posts

पन्ध्र वर्षमा चौध सरकार : द्वन्द्वपीडितका घाउ आलै

दाङकी सात वर्षीया बालिका अनिता चौधरी २०६३ को माघीको अघिल्लो दिन पुस ३० गते बुवा–आमाको पछि लागेर रमाइलो हेर्न छिमेकी गाउँ लागिन्। अनिताले बाटैमा कलम जस्तो लाग्ने वस्तु भेट्टाइन् । असीम खुसीसाथ कलम भनेर टिपेको वस्तु एक्कासि विस्फोट भयो । त्यस घटनामा घाइते भएकी अनिताले दायाँ हात गुमाउनु प(यो ।त्यस्तै २०६४ वैशाख ३१ गते जमिनमुनि छापिएको विद्युतीय धराप विस्फोटमा परी लमजुङकी १७ वर्षीया सुनिता घलेको दाहिने खुट्टा गुम्यो । विस्फोटमा शरीरभित्र छिरेका छर्रा अझै निकाल्न सकिएको छैन ।२०६३ असार १२ गते म्

from रातोपाटी https://ift.tt/e7plZsF

Post a Comment

0 Comments