ब्रेकिङ न्युज

6/recent/ticker-posts

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढायो

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले वृद्धि गरेको छ । मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले आजै राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेर १६ सय रुपैयाँ कायम गरेको हो । ‘प्रत्येक एलपी ग्यास उद्योगबाट ५० किलो मिटर परिधिभित्र अनिवार्य रुपमा लागू हुने गरी समान बिक्री मूल्य रु १,६०० प्रति सिलिन्डर कायम गरिएको छ’, निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । .groupTitle{position:relative;text-align:center}.groupTitle span{padding-right:10px;padding-left:10

from रातोपाटी https://ift.tt/hedFmbz

Post a Comment

0 Comments