ब्रेकिङ न्युज

6/recent/ticker-posts

गुजरातको लगातार दोस्रो जित

गुजरात टाइटान्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।  शनिबार भएको खेलमा गुजरातले दिल्ली क्यापिटल्समाथि १४ रनको जित निकालेको हो । गुजरातले जितका लागि दिएको १७२ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १५७ रन बनायो । दिल्लीका लागि कप्तान रिशव पन्तले सर्वाधिक ४३ रनको योगदान गरे । त्यस्तै ललित यादवले २५ रन जोड्दा रोमान पोवेलले २० रनको योगदान गरे ।  बलिङतर्फ गुजरातका लागि लकी र्फग्युसनले

from रातोपाटी https://ift.tt/t0qQ67A

Post a Comment

0 Comments