ब्रेकिङ न्युज

6/recent/ticker-posts

घोराही–मुर्कुटी सडक ६५ वर्षपछि कालोपत्रे, महिना दिनमा स्वाहा !

मदनभण्डारी राजमार्ग अन्तर्गत घोराही–प्यूठान जोड्ने घोराही–मुर्कुटी सडकको ट्रयाक झण्डै ६५ वर्षअघि खोलिएको हो । ट्रयाक खोलेको वर्षाैंपछि ०५५/५६ सालदेखि यो सडकमा मोटर चल्न सुरु भयो । मोटर चलेको झण्डै १५ वर्षपछि २०७२ असारमा ३३ करोड ५० लाखमा सरकारले उक्त सडकको १९ किलोमिटर कालोपत्रे गर्ने काम सुरु गर्‍यो । सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले तीव्रता साथ काम गर्‍यो । निर्माण सुरु भएको ५ वर्षमा गत असारमा निर्माण कम्पनीले १९ किलोमिटर सडक कालोपत्रेको काम पनि पुरा गर्‍यो । क

from रातोपाटी https://ift.tt/tJ5TUrh

Post a Comment

0 Comments