लिभरपुललाई हराउँदै रियल मड्रिडले कीर्तिमानी १४ औँ पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । पेरिसमा खेलिएको खेलमा भिनिसियस जुनियरले दोस्रो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्यो ।योर्गन क्लपको टोलीले स्पेनिस च्याम्पियनमाथि खेलको सुरुवातदेखि नै दबाबमा राखे पनि थियाबट कोर्टवाले एकपछि अर्को उत्कृष्ट बचाऊ गर्दै टोलीलाई खेलमा कायम राखेका थिए । सन् २०१८ को फाइनलको बदला लिने मुडमा रहेका मोहमद शलाहको मात्र ६ वटा प्रहार कोर्टवाले विफल बनाएका थिए । योसँगै कार्लो एन्चेलोटी चारवटा च्याम्पियन्स लिग उप
from रातोपाटी https://ift.tt/XTYyDp9
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
3 months ago
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।