ब्रेकिङ न्युज

6/recent/ticker-posts

सिन्धु जल सम्झौताबारे भारत र पाकिस्तानबीच नयाँ दिल्लीमा वार्ता

भारत र पाकिस्तानबीच सिन्धु जल सन्धिलाई लिएर नयाँ दिल्लीमा वार्ता हुने भएको छ । पाकिस्तानको पाँच सदस्यीय टोली दुई दिने भ्रमणका लागि राजधानी नयाँ दिल्ली पुगेको छ ।दुवै पक्षले बाढीको तथ्यांक र भारतबाट आउने नदीको पानीसँग सम्बन्धित सरोकारका विषयमा छलफल गर्नेछन् । पाकिस्तानी जल आयुक्त मेहर अली शाहले चिनाब नदीमा भारतले बनाएका तीन जलविद्युत आयोजनाविरुद्ध पाकिस्तानले आवाज उठाउने बताए ।

from रातोपाटी https://ift.tt/XIU3WAT

Post a Comment

0 Comments