ब्रेकिङ न्युज

6/recent/ticker-posts

सोर्स लगाएर छात्रवृत्ति

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माको डायरीका हरेक पानामा विद्यार्थीका नाम लेखिएका छन् । ती नाम निजी शिक्षण संस्थामा छात्रवृत्तिका लागि ‘सोर्स' लगाइदिन भनी टिपाइएका हुन्।फलानो स्कुललाई छात्रवृत्तिका लागि भनिदिनु पर्‍यो भन्न अभिभावकहरू उनीकहाँ आउँछन् । दैनिक पाँच जनासम्मको नाम टिप्ने गरेको जानकारी दिँदै उनले आफ्ना कोट, पाइन्टका खल्तीमा पनि त्यस्ता नाम लेखिएका कागजका टुक्रा थुप्रै रहेको सुनाए। एडुसञ्जालले बुधबार आयोजना गरेको कार्यक्रममा उनले भने, “भन्न आएक

from रातोपाटी https://ift.tt/b7sAjHX

Post a Comment

0 Comments