ब्रेकिङ न्युज

6/recent/ticker-posts

किन छुट्टियो भाजपा–जदयुबीचको गठबन्धन ?

हरेक वर्षझैँ यसपटक पनि अप्रिलमा विहारकी पूर्व मुख्यमन्त्री राबडी देवीको घरमा इफ्तार भोज(रमादानको वर्त अन्त्य गर्न सूर्यास्तपछि खाइने भोजन) आयोजना गरिएको थियो । यसमा मुख्यमन्त्री नितिश कुमारको सहभागिताले सबैको ध्यान तान्यो ।पाँच वर्षपछि नितिश कुमार विहारको राजनीतिको एक केन्द्र मानिने राबडी देवीको घर पुगेका थिए । त्यही बेला नै नीतीशको दल जनता दल(युनाईटेड)(जदयु)ले पुनः भाजपासँगको सम्बन्ध तोड्न लागेको हुनु की भन्ने आशंका गरिएको थियो । तर त्यो विषय केही समयपछि सेलायो । तर बाहिर कुरा सेलाएको भएपनि भित

from रातोपाटी https://ift.tt/JwfX4Ur

Post a Comment

0 Comments