नेकपा एमालेका सांसदहरुले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाइएको महाअभियोग विचाराधीन राखेर कार्यकाल सक्ने षड्यन्त्र गरेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा जबरामाथि लगाइएको महाअभियोग प्रस्तावमाथिको छलफलमा भाग लिँदै एमाले सांसदहरुले अभियोग लगाएको ५ महिनापछि छलफल थालेको भन्दै प्रश्न उठाएका हुन् । आगामी मंसिर १४ गते जबराको कार्यकाल सकिने र महाअभियोगबारे पर्याप्त छलफलका लागि अब समय धेरै नरहेको भन्दै रीत पुर्याउनका लागि मात्रै सरकारले ढिलो गरी महाअभियोग&
from रातोपाटी https://ift.tt/9pn6YMe
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।