ब्रेकिङ न्युज

6/recent/ticker-posts

टोटहहम र चेल्सीको सुखद सुरुवात

इंग्लिस प्रिमियर लिग २०२२/२३ को सिजन शनिबार राति भएको खेलमा टोटनहम र चेल्सीले सुखद् सुरुवात गरेका छन् । टोटनहम हटस्पर रंगशालामा भएको खेलमा घरेलु टिमले साउथह्याम्पटनलाई ४(१ ले पराजित गर्‍यो।टोटनहमको जितमा र्यान सेसेग्नन, एरिक डायर र डेजन कुलुसेभिस्कीले एक(एक गोल गर्दा टिमले एक गोल भने साउथह्याम्पटनका मोहम्मेद सलिसुबाट आत्मघाती उपहार पाएको थियो । खेलमा अग्रता भने साउथह्याम्पटनले बनाएको थियो ।१२औं मिनेटमा जे वार्ड प्रोसेले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए । तर, यो अग्रता धेरैबेर टिक्न

from रातोपाटी https://ift.tt/z1jOw0Z

Post a Comment

0 Comments